कलैया जेठ –१९, विश्वमा फैलँदै गएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमणलाई ध्यानमा राखी सरकारले गरेको लकडाउनको कारण बाराको जनजिवन थप कष्टकर बन्दै गईरहेको छ। लकडाउनले जिल्लाको कलैया उपमहानगरपालिका जितपुर सिमराउपमहानगरपालिका, निजगढ नगरपालिका, कोल्हवी नगरपालिका, सिम्रौनगढ नगरपालिका, पचरौता नगरपालिका जनजिवन कष्टकर बनेको हो । जिल्लाको प्रसौनी गाउँपालिका, परवानीपुर गाउँपालिका, फेटागाउँपालिका, बिश्रामपुर गाउँपालिका,आर्दशकोतवाल गाउँपालिका, सुवर्णगाउँपालिका, देवताल गाउँपालिका, बारागढीमाई गाउँपालिका, करैयामाई गाउँपालिकाको जनजिवन कष्टकर बनेको हो । लक डाउनले श्रमिक बर्ग, अतिबिपन्न घरपरिवारलाई हातमुख जोर्न समस्या भएको छ ।
तपाईको प्रतिक्रिया