३२ जेठ, कलैया । प्रधान मन्त्री कृषि आधुनिकि कारण योजना अन्तर्गत हिजो महागढी माइ नगर पालिका ११ मधुरी जब्दीमा रहेकोे सपहीमाइ धान पकेट सञ्चालन समितिले पचाश प्रतिशत अनुदान २५ जना कृषकलाई बिभिन्न समाग्री बितरण गरेको छ। उनीहरुलाई इलेक्ट्रिकल स्प्रेय टन्की ४०थान ,कृषि मोटर दुई हर्स पवरको १९थान ,पम्पी सेट २३ थान ,डिलेभरी पाइप १०००थान,साथै वडाका सम्पुर्ण कृषकको लागि हर्दिनाथ जातको धानको बीउ ९८०केजी ,सावित्री जातको धानको बीउ १४७० केजी ,कृषि चुन (१२०बोरा, माइक्रोजिन्क १५००केजी ,जाइम(१४०० केजी,थाइमेट ५केश ,एग्रीजेन्ट थ्री जी ४बोरा,पारस फोर जी ५बोरा,फिप्टी ४केश ,शेरा टेन २केश ,जी सुनाम (५५५ २ केश ,मेघाप्लस ६केश ,कलाशोना,माइक्रोल ३०बोरा वितरण गरिएको हो ।कृषि सामग्री वितरण सपहीमाइ धान पाकेट सञ्चालन समितिका संयोजक अमोद प्रसाद यादवको अध्यक्षतामा उतm समाग्रीहरु बितरण गरिएको हो ।उतm अवसरमा वडा अध्यक्ष शंकर प्रसाद यादव ,सह संयोजक कलावती देवी थरुनी,सचिव नन्दकिशोर साह ,हिरालाल प्रसाद यादव ,शिवपुजन प्रसाद यादव ,रमावती देवी थरुनी,भैरव प्रसाद महतो,वृजकिशोर साह,बाली विकास अधिकृत राजनारायण साह,महा गढीमाइ
कृषकलाई बिभिन्न सामग्री बितरण ।

तपाईको प्रतिक्रिया