१६ असार, कलैया । बाराको कलैया उपमहानगरपालिकाको नगर क्षेत्रको हिल्लामे सडक मर्मत गर्न माग गर्दै स्थानीय ब्यापारीहरुले बिरोध स्वरुप बीच सडकमा धानको रोपाई गरेका छन्। स्थानयि ब्यापारीहरुले कलैयाको मुख्य चोक नजिकको बीच सडकमा सडक मर्मतको माग गर्दै धानको रोपाई गरेका हुन्। स्थानीय ब्यापारी शशीभुषण केशरीको अगुवाईमा रहेको ब्यापारीहरुले बीच सडकमा धानको रोपाई गरेका हुन्। बिगत केही दिन देखि परीरहेको पानीका कारण कलैयाको तिन कुने चोक देखि मुख्य चोक जाने बाटो हिल्लामे बनेको छ। बटोमा पानी जमेर खाल्टो हुनुका साथै स साना पोखरी समेत बनेका कारण आवत जावत प्रभावित भएको छ। पानीले बाटो जिर्ण हुनुका साथै हिल्लामे बनेको छ। उतm हिल्लामे बनेको सडकलाई मर्मत गर्न माग गर्दै स्थानीय
हिल्लमे सडक मर्मत गर्न माग गर्दै बीच सडकमै धानको रोपाई ।

तपाईको प्रतिक्रिया