चैत १०, कलैया । बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बिधार्थीहरुलाई किताबी ज्ञानले मात्र नपुगने बताएका छन।बाराको कलैया उपमहानगरपालिका ५ मा रहेको मनकामना ईगलिश बोर्डिङ्ग स्कुलको १८ औ बार्षिक उत्सवलाई प्रमुख आतिथ्य बाट सम्बोधन गर्दे प्रमुख जिल्ला अधिकारी पौडेलले यस्तो बताएका हुन । उनले बिधार्थीहरुले हरेक क्षेत्रको ज्ञान चाहिने बताए। ब्यवहारिक, आर्थिक, समाजिक, राजनैतिक लगायतको ज्ञान हुनु आवशयक रहेको बताए। उनले बिधार्थीहरुले उच्च मनोबलका साथ अध्ययन गर्नका लागि सुझाव दिए। उनले निजी बिधालयले राम्रो शिक्षा दिईरहेको बताए। अभिभावहरुले पनि बालबालिका माथि निगरानी गर्नुपर्ने बताए। बालबालिकाहरुको लागि केही समय निकालेर उनीहरुको पढेको कुरा बारे जानकारी लिनुपर्ने बताए। ।उतm अवसरमा नेशनल प्याबशन बाराका अध्यक्ष प्रमुलाल कुशवाहा, एन. प्याबशनका केन्द्रिय सदस्य अलिमहमद अंसारी, कुशवाहा कल्याण समाज बाराका अध्यक्ष रामबिध्या प्रसाद कुशवाहा ,समाजसेवी सुरेश मोदक, प्राईम बैङ्ग बीरगञ्जका बुद्धी बराल, गोपाल सेवा समिति बाराका अध्यक्ष जंगबहादुर यादव, महिलाअधिकारकर्मी बबिता जयसवाल, बारा जिल्ला स्काउटका जिल्ला आयुतm भरत प्रसाद साह, ब्राईटलैण्ड बोर्डिङ्ग स्कुलका मनोज यादव लगायतकाले मन्तब्य ब्यतm गरेका थिए।उतm कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक गौतम मिश्र, पुस्तक ब्यवसायी अनिल पाण्डेय, मनकानमा कलेजका अरबिन्द चौधरी लगायतको बिशेष उपस्थिती रहेको थियो।उतm अवसरमा एक सय १५ जनालाई सम्मान गरिएको छ।उनीहरुलाई प्रशंशा पत्र प्रदान गरी सम्मान गरिएको हो ।बिधालय ब्यवस्थापन समितिका अध्यक्ष कपिलदेव प्रसाद कुशवाहाको अध्यक्षतामा उतm कार्यक्रममा बिधार्थी ,शिक्षक लगायतको सहभागिता रहेको थियो ।कार्यक्रममा स्वागत स्कुलका सञ्चालक रामबाबु कुशवाहा एवम् सञ्चालन बुद्धी बिक्रम कुशवाहा, आरोही साह, पूजा साह, अली अख्तर खान लगायतको सहभागिता रहेको थियो ।
बिधार्थीहरुलाई किताबी ज्ञानले मात्र नपुगने बाराका प्रमुख जिल्ला अधिकारी पौडेलको भनाई ।

तपाईको प्रतिक्रिया