१. संस्कार एफ.एम.को परिचय :
संस्कार एफ.एम. ९५.६ मेघाहर्ज प्रदेश नं २ को बढि क्षमता भएको रेडियो मध्ये एक हो । प्रदेश नं २, भारत र नेपालका अन्य प्रदेसमा साथै इन्टरनेटको माध्यमले र मोबाईल एप्स हाम्रो पात्रोमा रहेको हाम्रो रेडियोको माध्यमबाट विश्वका कुनै पनि ठाँउबाट सुन्न सकिने छ । आकाशीय तरंग, इन्टरनेट तथा छापा माध्यम गरी आमसंचारकै रुपमा हामी निरन्तर सेवारत छौ । बारा जिल्लाको कलैया उपमहानगरपालिका–१ भवानीपुरमा स्थापित यस संस्कार एफ.एम. व्यवसायिक रेडियो भएपनि यो सम्पूर्ण रुपले जनता, समाज र राष्ट्र प्रति समर्पित छ । लाखौ श्रोताको चाहना, भावना र स्नेहले गर्दा घर घरमा श्रोताको चाहाना अनुसार नै रेडियो गुञ्जन सफल भएको छ । सञ्चारको यो युगमा स्थापित धेरै सञ्चार माध्यमहरु मध्ये “विवेक र चेतनाको सेतु, हाम्रो आफ्नै समाजको दर्पण” संस्कार एफ.एम. ९५.६ मेघाहर्ज को मुख्य उद्देश्य सत्य, तथ्य, न्याय र समानताका लागि अग्रसर हुनु हो । समृद्ध नयाँ नेपाल आज हरेक नेपाली मनको साझा उद्देश्य हो । हामी यहि उद्देश्य पुरा गर्ने ध्येयले अगाडी बढेका छौ । नेपाली जनताको हित र राष्ट्रको हित नै संस्कार एफ. एम.को हित हो भन्ने हाम्रो धारणा रहेको छ ।
संस्कार एफ.एम. ले २०६५ फाल्गुन चौथो साताबाट आफ्नो प्रसारण शुभारम्भ गरेको हो । संस्कार एफ.एम. बारा जिल्लाको पवित्र भूमी विश्व प्रसिद्ध धार्मिक स्थल गढीमाईदेवीको काखमा स्थापना भएदेखि नै स्थानीय भाषा, धर्म, संस्कृति, रितीरिवाज तथा समाजलाई बढी प्राथमिकता दिँदै आएका छौ । संस्कार एफ.एम.ले समुदायको हितलाई सर्वोपरि ठान्दै नेपालमा बोलिने भाषाहरु नेपाली, भोजपुरी, र मैथिली भाषाका साथै हिन्दीमा विभिन्न सूचनामुलक, शिक्षामुलक, ज्ञानवद्र्धक र स्वस्थ मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिरहेका छौं । हामीले सञ्चारको क्षेत्रमा आवाज विहिनहरुको आवाज बन्ने प्रण गरेका छौ । जनताको पक्षमा वकालत गर्न समाजमा रहेका कमजोर वर्गको र दवाईएका आवाजलाई बुलन्द गर्न हामी सदैव अग्रसर रहने छौ । हामीलाई लाग्छ सञ्चार माध्यमले असल संस्कार, सँस्कृति र चेतनाका लागि गरेको प्रयास देश र समाजको लागि सकरात्मक एवं रचनात्मक भूमिका हुनेछ । सञ्चारको क्षेत्रमा हामी विल्कुलै फरक सोच, नयाँ विचार र परिवर्तनको सँवाहक बन्न सक्छौ भन्ने उद्देश्यले निरन्तर लागिरहेका छौ । संस्कार एफ.एम.ले अत्याधुनिक सञ्चार प्रविधिद्वारा आफ्नो प्रसारण गरिरहेको छ । नेपालका मुख्य गरी पहाडी प्रदेश र तराई प्रदेश लगायत बिहार राज्यका लाखौ श्रोताको मनको ढुकढुकी बन्न सफल भएको छ ।

२. संस्कार एफ.एम.का प्रमुख उद्देश्यहरु :
हाम्रा प्रमुख उद्देश्यहरु हुन :

  • सहि र तथ्य कुरा सू–सुचित गर्नु ।
  • आम नागरिकलाई शिक्षित गर्नु ।
  • अभिपे्ररित गर्नु ।
  • स्वच्छ मनोरञ्जन प्रदान गर्नु ।
  • समाजको पहरेदारी गर्नु ।
  •  सत्य, न्याय र निष्पक्षताका लागि अग्रसर रहनु ।
  •  समृद्ध नेपालको सन्देशवाहकको रुपमा सत्य, न्याय र समानताका लागि सधै अग्रसर रहनु ।
  • शान्ति,संम्वृद्धि र प्रगतीको बाटोमा अग्रसर ।

  • Introduction To Sanskar FM:

Sanskar F.M. 95.6 MHz is one of the high capacity radios of Province No.2. Province No. 2, India and other provinces of Nepal as well as the Internet and mobile apps in our calendar through our radio can be heard from anywhere in the world. We are constantly serving as mass media through sky waves, internet and print media. The ceremony was held at Kalaiya Sub-metropolis-1, Bhawanipur of Bara district. Although a commercial radio, it is entirely dedicated to the people, society and the nation. Due to the desire, feeling and affection of millions of listeners, radio resonance has been successful according to the desire of the listeners from house to house. Among the many media outlets established in this age of communication is the “Bridge of Conscience and Consciousness, the Mirror of Our Own Society” culture. The main objective of 95.6 MHz is to lead for truth, facts, justice and equality. Prosperous New Nepal is the common goal of every Nepali mind today. We have moved forward with the aim of fulfilling this objective. The interest of the Nepali people and the interest of the nation is the culture. We are of the opinion that it is in the interest of FM.

Sanskar F.M. Has started its broadcasting from the fourth  Falgun on  2065 BS. Sanskar F.M. Since the establishment of the world famous religious site Gadhimai Temple, the holy land of Bara district, we have been giving more priority to the local language, religion, culture, customs and society. Considering the interest of the community above all, Sanskar FM is conducting various informative, educational, enlightening and healthy entertainment programs in Nepali, Bhojpuri and Maithili languages ​​as well as Hindi. We are committed to being the voice of the voiceless in the field of communication. We will always be in the forefront to raise the voice of the weaker sections of the society and the drug addicts to advocate on behalf of the people. We think that the efforts made by the media for good culture, culture and consciousness will play a positive and constructive role for the country and society. In the field of communication, we are constantly striving to be the vehicle of completely different thinking, new ideas and change. Sanskar FM is broadcasting with the latest communication technology. It has succeeded in winning the hearts and minds of millions of listeners in Bihar, including the hilly and terai states of Nepal.

  1. The main objectives of Sanskar FM are:

Our main objectives are:

  • Informing the truth and facts.
  • Educating the general public.
  • To motivate.
  • Provide clean entertainment.
  • To guard the society.
  • Leading for truth, justice and fairness.
  • As a messenger of a prosperous Nepal, always strive for truth, justice and equality.
  • Leading the way to peace, prosperity and progress.

© Copyright 2020, All Rights Reserved  |  Developed By Newlife Ranjit Yadav 9814232702